SHOULD WE EAT PORK || के इसाईहरुले सुँगुर को मासु खानु हुन्छ ? || BONEY TAMANG ||
Boney tamang Boney tamang
172K subscribers
122,731 views
4K

 Published On Oct 20, 2022

Faith in God ministries

यो एउटा सानो बिषय हो | यो बिषयमा धेरै प्रचार गर्नु अनी बिवाद गर्नु आवश्यक छैन | बाइबल को मुख्य केन्द्रबिन्दु स्वयम प्रभू येशू मात्रै हुनुहुन्छ | यस्तो सानो कुरामा हामी बिश्वासि हरु अल्झिएर एक ले अर्का लाई दोस दिनु भन्दा सबै मिलेर प्रभू को सुसमचार प्रचार गरेर हिंड्नु चाँही असल हुनेछ | हाम्रो सेवकाइ लाई यो बिषयमा धेरै नै प्रश्न हरु आएको ले गर्दा आजको बचनमा हामीले यो बिषय लाई स्पस्ट पार्न खोजिएको छ | कसैलाई ठेस लाउनु हाम्रो उदेश्य होइन |

show more

Share/Embed