रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो - NEWS24 TV
News24 Nepal News24 Nepal
3.32M subscribers
19,488 views
565

 Published On Oct 5, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् । सहकारी पीडितले रविले सहकारीको रकम अपलचन गरेको आरोप लगाउदै प्रदर्शन गर्न थालेपछि रास्वपाले कार्यक्रम स्थलमा कांग्रेस एमालेका कार्यकर्ताले अवरोध गर्न खोजेको आरोप लगाउन थालेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

show more

Share/Embed