बाँसबारी जग्गा प्रकरणमा सिआइबीले लियो विनोद चौधरीसँग बयान l Binod Chaudhary
Sabaiko TV Sabaiko TV
3.07K subscribers
50 views
5

 Published On Premiered Mar 20, 2024

बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ । चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।

#binodchaudhary #Binodchaudhary #basbarijaggaprakaran #nepal

show more

Share/Embed