संसद्का कार्यवाहक महासचिव पाण्डेयले अमेरिकी छात्रवृत्ति पाउन उमेर घटाएर दोस्रो नागरिकता लिएको खुलासा
Kantipur TV HD Kantipur TV HD
3.45M subscribers
3,175 views
53

 Published On Jan 27, 2024

संघीय संसद्को महासचिवमा सिफारिस पद्मप्रसाद पाण्डेयले अमेरिकामा फूल ब्राइट स्कलरसीपमा अध्ययनका लागि दोस्रो नागरिकता लिएको खुलेको छ । ४० वर्ष उमेर हदका कारण अध्ययन गर्न जान नपाउने भएपछि ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएका पाण्डेय अहिले विवादमा मुछिएका छन् । संसद्को महासचिवमा सिफारिस उनी कसरी फसे त नागरिकता विवादमा ?


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

show more

Share/Embed